राष्ट्रपति जेलेन्स्कीले आज राष्ट्रसंघमा सम्बोधन गर्ने
योहो संवाददाता
२२ चैत्र २०७८, मंगलबार
काठमाडौँ — युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार संयुक्त राष्ट्र संघमा सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति जेलेन्स्कीले आज बस्ने संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठकलाई सम्बोधन गर्ने भए�
प्रतिक्रिया