कोरोना विशेष

उपत्यकामा स्मार्ट लकडाउनसम्बन्धी नयाँ आदेश जारी (सूचनासहित)


काठमाडौँ — काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी अर्को आदेश जारी भएको छ । काठमाडौँ उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले मंगलबार मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरिएको हो ।

काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आज मध्यरातिदेखि लागु हुने गरी नयाँ आदेश जारी गरेका हुन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई नियन्त्रणमा लिन अर्को सूचना जारी नभएसम्मको लागि आदेश जारी गरिएको हो ।

प्रशासन कार्यालयको आदेश: