काठमाडौँ – प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । आइतबार साढे १२ बजेका लागि बोलाइएको संसद् बैठक सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक स्थगित गर्न निवदेन दिएपछि कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने गरी स्थगित गरिएको हो ।
![](https://i0.wp.com/yohokhabar.com/wp-content/uploads/2021/10/province-1-24102021105853-1000x0-1-530x768.jpg?resize=530%2C768&ssl=1)
प्रतिक्रिया