काठमाडौँ –काठमाडौंको चन्द्रागिरि नगरपालिकामा ग्यासको सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ ।
चन्द्रागिरि नगरपालिका–२, पिपलमोड सडकमा ट्रक दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरीले महाशाखाले जनाएको छ । ना७ख ३९४९ नम्बरको ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।
‘‘ट्रक गए राति १२ बजेतिर दुर्घटना भएको थियो ।
प्रतिक्रिया