खेलकुद

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा


काठमाडौँ – नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशसाग बराबरी खेल्दै नेपालले फाइनलमा स्थन बाएको हो ।