समाचार

महिला शारीरिक सुगठन ५५ केजी तौल समूहमा रिपु घर्तिको उत्कृष्ट प्रर्दशन

योहो संवाददाता

५८औँ एसियन बडीबिल्डिङ तथा फिजिक स्पोट्र्स च्याम्पियनसिप–२०२६ मा महिला शारीरिक सुगठन ५५ केजी तौल समूहमा रिपु घर्तिले उत्कृष्ट प्रदर्शन गर्दै चौथो स्थान हासिल गर्न सफल भएकि छन् ।