काठमाडौँ – पाँच दिनदेखि ढलमा खसेर बेपत्ता भएका १० वर्षीया उज्वल विकको शव ललितपुरको बाग्मति खोलामा फेला परेको छ । काठमाडौँको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ ।
स्थानीयवासीले बालकको शव शनिबार साँझ बागमती किनारमा देखिपछि प्रहरीलाई खबर गरेको थियो । बालकको शव कपन माविको लेखिएको लुगामा पहिचान गर्न नसक्ने अवस्थामा भेटिएको थियो । गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।
प्रतिक्रिया