राजनीति

एमाले संसदीय दलको बैठक जारी, एमालेको भूकिका बारे छलफल गर्दै


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी उपाध्यक्ष रावलले एमसीसी संशोधन गर्दै पारित गर्नु पर्ने बताए ।


सदनको दुवै अधिवेशन आजबाट सुरु हुँदै छ । सो अधिवेशनमा एमाले सांसदहरुको भूमिकाबारे छलफल बैठक राखिएको हो ।