काठमाडौँ – माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलले गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्राउने बताएका छन् ।
वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटाले वाइसीएल र अखिल क्रान्तिकारीको चितवनमा आयोजित संयुक्त भेलामा बोल्दै गायकद्धय दुर्गेश थापा र भिटेनलाई भित्राउने बताएका हुन् ।
प्रतिक्रिया