देश

धर्म र अधर्म के हो ? लोकतन्त्र र दलित शब्द आयातित हो, धर्मनिरपेक्षता पहिचान सक्ने बाहिरी षड्यन्त्र


काठमाडौँ – आजको समयमा धर्मको कुरा ज्याँदै नै उठ्ने गरेको छ । जबदेखि नेपाललाई धर्म निरपेक्ष राष्ट्रको घोषणा गरियो, तबदेखि नै विशेष गरी नेपालमा पनि यसले माहोल तताउने गर्छ । भर्खरै पनि विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाललाई धर्म निरपेक्ष गर्ने वा सापेक्षका लागि जनमत संग्रह गर्नु पर्ने कुरा उठाएका थिए । त्यसले पनि उसैको पार्टीभित्र वा बाहिर यसै विषयको चर्चा हुन थालेको छ ।


वास्तवमा धर्म के हो ? धर्म केलाई मान्ने ? के अहिले वस्त्र धारण गरेको भरमा धर्मको व्यापार भईरहेको हो ? यसै प्रसंगलाई आजको योहो बहसको अंकमा समावेश गरिएको छ । आजको योहो बहसको अतिथिको रुपमा आचार्य शीतलकृष्णलाई आमन्त्रण गरेका छौँ। थप जानकारीका लागि पूरा भिडियो हेर्नुहोस् ।