राजनीति

विप्लव र महन्थ ठाकुरबीच भेटवार्ता


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को राजनीतिक भेटघाट तीव्र बन्दै गएको छ ।

विभिन्न दलका शीर्ष नेताहरुसँग एक पछि अर्को गर्दै भेट गरिरहेका विप्लगले आज जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

शनिबार पार्टीका अर्का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सँगै विप्लव ठाकुरलाई भेट्न पुगेका हुन् ।