राजनीति

कांग्रेस पदाधिकारी बैठक सुरु


काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बुढालीकण्ठमा सुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतको उपस्थिति छ ।