राजनीति

महन्थ ठाकुर र राजेन्द्र महतो बालुवाटारमा ओलीसँग छलफल गर्दै


काठमाडौँ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन् ।

ठाकुर र महतोको अहिले बालुवाटारमा ओलीसँग छलफल जारी छ । पछिल्लो समय जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो ओलीसँग निकट छन् ।