राजनीति

प्रधानमन्त्री केपी शर्मा ओली पत्रकार सम्मेलन (लाइभ)


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।

पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले बिहीबार चालेको कदम र भावी राजनीतिबारे प्रधानमन्त्री ओलीले जानकारी दिन लागेको बताउनुभयो ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पत्रकारहरूका प्रश्नको जवाफ पनि दिने बताइएको छ । अहिले प्रधानमन्त्री ओली बोलिरहेका छन् ।