गण्डकी प्रदेश

दीपक मनाङ्गे युवा तथा खेलकुद मन्त्रीमा नियुक्त


काठमाडौँ — गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) युवा तथा खेलकुद मन्त्री नियुक्त भएको छ ।

अविश्वासको प्रस्तावबाट बालबाल बचेका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेको हो ।

उनको आज ४ बजे प्रदेश नीति तथा योजना आयोगको सभा हलमा सपथ हुने छ।