स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै

काठमाडौँ – स्याङ्जामा एक वर्षको अवधिमा नागरिकता लिनेभन्दा राहदानी बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ

फेरि टुकुचा उत्खनन्, बालेनलाई अदालतको साथ, ओलीको भय

काठमाडौँ – सर्वोच्च अदालतको एक आदेशपछि काठमाडौंमा नदी किनारका बस्तीबारे फेरि बहस छेडिएको छ ।

सानेपामा नेताको बाझाबाझ, एजेण्डामा गगन हाबी, खड्काले बोली फेरे, आरजुमाथि प्रश्न

काठमाडौँ – महासमिति बैठकका प्रतिवेदन पारित गर्न अनुकूल समय कुरेको कांग्रेसले छलफल चलाएको छ ।

रास्वपालाई पत्याउनै छाडे, कहाँ हरायो चर्चा, सोविताको गुहार सुनिएन

सत्ताविहीन भएसंगै राष्ट्रिय स्वतन्त्र पार्टी अहिले ‘ड्यामेज कन्ट्रोल’मालागेको छ । त्यसकालागिक्लोज क्यापदेखि नागरिकसँग जोडिने काममालागेको

बढ्यो इरान–इजरायल तनाव, हिज्बुल्लाह र हमास तंग्रिदै

काठमाडौँ – हमासका शीर्ष नेता इस्माइल हानियाको हत्या भएपछि दशकौं पुराना दुश्मन इरान र इजराइलबीच

कामबिहीन बन्यो सदन, समितिमा बाझ्दै सांसद

काठमाडौँ – सरकार सदनप्रति जिम्मेवार बन्न नसक्दा प्रतिनिधिसभाको बैठक नियमित चल्न सकेको छैन । बिजनेसविहीन

जोरपाटीको धागो फ्याक्ट्रीमा आगलागी

काठमाडौँ— काठमाडौंको जोरपाटीमा आगलागी भएको छ । जोरपाटीस्थित एक धागो फ्याक्ट्रीमा आगलागी भएको हो ।

आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिने ओखलढुंंगाका एकजना पक्राउ

काठमाडौँ— ओखलढुंगामा आफ्नै दुई छोरालाई अमानवीय ढंगले यातना दिएको आरोपमा एकजना पक्राउ परेका छन् ।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने

काठमाडौँ—संक्रमणकालीन न्याय सम्बन्धी विधेयक आगामी मंगलबार प्रतिनिधि सभामा पेस हुने भएको छ । प्रतिनिधि सभाको

आठ वर्षअघि ३४ अर्ब माथि सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड नाफामा

काठमाडौँ— नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०८०/८१ मा नेपाल विद्युत्