काठमाडौँ — पछिल्लो समय देशभर सडक दुर्घटनाको सङख्या दिन प्रतिदिन बढ्दो छ । सवारी चालक देखि पैदल यात्रुसम्मले सडक अनुशासनमा लार्पवाही गर्दा सडक दुर्घटना बढिरहेको छ । आईतवार मात्रदुर्घटनामा परि ६ जनाले ज्यान गुमाएका छन् भने दर्जन बढि घाईते भएका छन् ।
यो डर लाग्दो दुर्घटनाको दृष्य आईतवार विहान काठमाण्डौको जडिबुट्टी–पेप्सीकोला सडकखण्ड अन्तर्गत छाप्रोको हो । विहान साढेसात बजे भएकोे दुर्घटनामा परी अहिले सम्म २ जनाले ज्यान गुमाएका छन् भने १४ जनाघाईते छन् । दुर्घटनाको सिसीटिभिफुटेज हेर्दा बस तिब्र गतिम ाहुईकिएको देखिन्छ ।
भिडियो


प्रतिक्रिया