समाचार

राष्ट्रिय सभाको बैठक आज बस्दैछ

योहो संवाददाता

काठमाडौँ– राष्ट्रियसभाको बैठक आजबस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे सुरु हुने गरी बैठक बोलाइएको छ। बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयकप्रमाणीकरण सबन्धीपत्रहरुको ब्योहोरा पढेर सुनाउने तथाप्रधानमन्त्रीतथामन्त्रिपरिषदकार्यालयवाटप्राप्तकार्यभार तोकिएको पत्रपढेर सुनाइने कार्यसूचीछ । यस्तै,विधायनब्यवस्थापन समितिकी सभापतिजयन्ती राईले संविधानअनुसार बन्नबाँकी रहेको कानुनहरुको अध्ययनप्रतिवेदन पेश गर्नुहुने छ । साथै, बाधाअडकाउफुकाउआदेश पनिपेश गर्ने तयारी रहेको छ ।