काठमाडौँ — प्रहरीले तस्करीको सुन प्रकरण अभियोगमा थप चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । बुधबार चिनियाँ नागरिक टीयान मी, वेन तोङ, डीङ सेग्फा र ली–नेङकाईलाई पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता डीआइजी कुवेर कडायतले बताए । प्रहरीका अनुसार उनीहरुलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरिएको थियो ।
Breaking


प्रतिक्रिया