काठमाडौँ– आज ७ वटै प्रदेशमा भारी वर्षाहुने भएको छ । जलतथामौसम विज्ञानविभाग, मौसम पूर्वानुमान् महाशाखाकाअनुसार अहिले देशभर सामान्यदेखि पुर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनीप्रदेशका केही र बाँकीप्रदेशका एक–दुई स्थानमाहल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर पूर्ण बदली रही देशकाअधिकांश स्थानहरुमाहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमप्रदेशकाथोरै र मधेश प्रदेशको एक–दुई स्थानहरुमा मेघ गर्जनसहितभारीवर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।आजरातिपनिदेशभर सामान्यदेखि पूर्णबदली रहीअधिकांश स्थानहरूमाहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
Breaking


प्रतिक्रिया