काठमाडौँ — योहो टेलिभिजनबाट २०८० साउन १० गते, ललिता निवास जग्गा हिनामिना प्रकरण सम्वन्धी प्रशारित कार्यक्रम समयचक्रमा प्राविधिक त्रुटिबस एमाले नेता पुरुषोतम पौडेलको तस्विर पर्न गएकोमा भुल सुधार गरिएको छ । उक्त प्राविधिक त्रुटिका कारण निज पौडेलको व्यक्तिगत र राजनीतिक जीवनमा पर्न गएको असरप्रति क्षमायाचना गर्दछौ । –सम्पादक
Breaking


प्रतिक्रिया