Breaking

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

योहो संवाददाता

 नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ।

पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेका अनुसार पार्टी कार्यालय आलोकनगरमा बिहान ११ बजे सचिवालय बैठक बस्ने छ।

उक्त बैठकमा लुम्बिनी र बागमती प्रदेशको इन्चार्ज तोक्ने लगायतका विषयमा छलफल हुनेछ।