Breaking

मंगलबार बस्न नसकेको वाग्मती प्रदेशसभाको बैठक आज बस्दै

योहो संवाददाता

काठमाडौँ – वाग्मती प्रदेशसभाको आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

हिजो साँझ ६ बजे बस्ने भनिएको बैठक विनियोजित बजेट २०८०/०८१ को सम्बन्धमा सत्तापक्ष र प्रतिपक्षबीच बैठक सञ्चालन गर्ने सम्बन्धमा सहमति हुन नसकेकेपछि स्थगित भएको थियो ।