काठमाडौँ — मुलुक संघीय निर्वाचनको संघारमा छ । नेताहरुका पार्टी परिवर्तन गर्ने लहरले चुनावीमहोल थपतात्तिएको छ । पार्टीको नीति सिद्धान्त भन्दा सत्ता स्वार्थअनुरुपपार्टी फेर्ने प्रवृत्तिले नेपालको राजनीतिलाई नै गिज्याइरहेको छ । २०७४ को निर्वाचनमाजनताले मेनु हेरेर अन्तिममाममर चाउमिनहोइनफापरको रोटी अर्डर गर्नेदाबी गरेका रविन्द्र मिश्र ५ वर्षपछि आफै मम अर्डर गर्ने अवस्थामापुगे । पुराना पार्टी छान्ने परम्परा तोड्नुपर्ने सन्दर्भमामिश्रले यो भनाइ राखेका थिए ।
तर बैकल्पिकशक्तिबन्नेसपना पूरा नभएपछि उनी पुरातन पार्टीमै विलयभएका छन् । फोहोर सफागर्न नालीमै जानुपर्ने भन्दै राजनीतिकफोहोर सफागर्न वैकल्पिकशक्तिको हुँकार गरेर राष्ट्रिय राजनीतिमाउदाएका रविन्द्र मिश्रअन्ततःचुनावको मुखैमा राप्रपामाविलयभएकाहुन् । मिश्रको राप्रपाप्रवेशलाई सामाजिक सञ्जालमा धेरैले व्यङग समेत गरे । मिश्रको राप्रपायात्रालाईचुनावलक्षितफन्डाको रुपमा समेत विश्लेषण भइरहेका छन् ।
यतापूर्वप्रहरी महानिरीक्षक सवेन्द्र खनालले एमाले प्रवेश गर्दै राजनीतिकयात्राको आरम्भ गरेका छन् ।अवकाशपाएलगत्तै एमालेको सत्ता समीकरण जोगाइदिन सांसद ‘अपहरण’ जस्तो गम्भीर आरोप खेपेका खनालएमाले र अध्यक्षओलीको शरणमा पर्दै राजनीतिक पद हत्याउनअघि बढेका हुन् ।खनालको एमाले यात्राराजनीतिक परिवर्तनभन्दापदमोहमै अडिएको छ ।
चुनावको मितिघर्किदै जाँदाआफ्नो सिट सुरक्षितगर्नकै लागिनेताहरुले पार्टी फेरबदलको लहर नै चलाएका छन । राजनीतिकदलहरु सत्ता टिकाउन र सत्तामापुग्न सबै तागतलगाउनेदेखि चुनावीतालमेलमाजुटेका छन् । कांग्रेसभित्र पद बाँडफाँडकै लागि घर जगडा चर्किएको छ ।
सभापति देउवाविरुद्ध संस्थापनइतर शेखर कोइराला समूहधर्नामैउत्रिएको छ । जनयुद्धकालमा एक–अर्काविरुद्ध कू्रर देखिएकाकांग्रेस र माओवादीअहिले सत्ता स्वार्थकै कारणएक–अर्कालाई भोट दिनतयार छन । अर्कोतर्फ उग्र गणतन्त्रवादी र राजावादीपनि एक हुने मनस्थितिमा छ । नेकपाएमाले र राप्रपाबीचतालमेल भए राजाफर्काउने एजेन्डा बोकेका राप्रपालाई एमालेजनले भोट हाल्ने छन । दलहरुको यो रवैयाले राजनीतिथप स्खलितहुने क्रम बढेको छ ।
राजनीतिकदल र नेताहरुले मुलुकको राजनीतिलाई धूव्रिकृतसँगै थपविकृतितर्फ डो¥याईरहेका छन । शीर्ष नेतृत्वको सत्ता र शक्तिप्रतिको मोह,चुनाव र जीतलाई नै अन्तिमविकल्पको रुपमाविकास गर्दा राजनीतिथप अराजकबन्दै गएको छ । यतातर्फ नेताकार्यकतामात्रनभएर जनताको पनिध्यानकर्षण हुन जरुरी छ ।


प्रतिक्रिया