काठमाडौँ – सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ५ दलीय गठबन्धनका शीर्ष नेताबीच केही बेरअघिबाट छलफल सुरु भएको हो ।
बैठकमा राष्ट्रपतिले प्रमाणीकरण नगरी मिति गुजारेको नागरिकता विधेयक लगायत पाँच दलबीच प्रतिनिधि सभा र प्रदेश सभाका सिट बाँडफाँटबारे छलफल हुने एक नेताले जनाएको छ ।


प्रतिक्रिया