काठमाडौँ — नेपालको नम्बर एक स्मार्ट फोन ब्रान्ड साओमीले चाडपर्वको अवसर पारेर आफ्नो मोबाइल सेटहरुमा सिमितअवधि को लागिउल्लेखनीय रुपमामुल्य घटाएको छ। नेपालीहरुको महान चाड दसैं, तिहार तथा छठको शुभअवसर पारेर आफ्नो उपभोक्ताहरुको लागि यस योजनाल्याइएको कम्पनीले जनाएको छ।
यस बारेमाबोल्दै साओमी नेपालका कन्ट्रि जेनेरल म्यानेजर श्री अमितकुमार पंडाज्युले भन्नुभयो,“नेपालीहरुको महान चाड दसैंँको शुभउपलक्ष्यमाहाम्राउपभोक्ताहरुको लागि साबिकभन्दाकममुल्यमामोबाइलफोन उपलब्ध गराउनगइरहेका छौँ । यसले यहाँहरुको चाडपर्वको माहोललाई अझै रोमान्चकबनाउने छ भन्ने हामीले आशालिएका छौँ ।
यो अफर अन्तर्गत उपभोक्ताहरुले रेडमी नोटज्ञज्ञसिरिजमा १००० रुपैँया र रेडमी नोट ज्ञद्दसिरिजमा ३००० सम्म को कममुल्यमामोबाइल सेट खरिद गर्न सक्नेछन् । यो अफर सिमितअवधि को लागिअसोज २ गते देखि १७गते सम्म लागु हुनेछ ।



प्रतिक्रिया