काठमाडौँ — सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा आज अदालत फर्कने भएका छन् ।
कामु मुख्य रजिष्ट्रारलाई आफू आउने भन्दै तयारी गर्नका लागि शनिबार नै सूचना दिएको स्रोतले जानकारी दिएको छ । उनले अदालतमा फर्कनेबारे छलफल गरिरहेका छन् । चोलेन्द्र अदालतमा फर्कने सूचना पाएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा सतर्का बढाइएको छ ।
महाभियोग सिफारिस समितिले शनिबार राती सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग सिफारिस गर्दै प्रतिवदेन बुझाएको थियो । चोलेन्द्रलाई महाभियोग लगाउन सभामुखलाई बुझाइयो प्रतिवेदन, एमालेको फरक मत
तर, चोलेन्द्र आज सर्वोच्च फर्कने सूचना पाएसागै अदालत अघि सुरक्षा सतर्कता बढाइएको छ ।


प्रतिक्रिया