काठमाडौँ — बेलायतकीमहारानीएलिजाबेथ द्वितीयाको निधनभएको ९ दिनवित्यो । महारानीको पार्थिव शरीरलाई बुधवारदेखि अन्तिमश्रद्धाञ्जलीका मध्य लन्डनस्थित वेस्टमिन्स्टर हलमा राखिएको छ । संसार भरका लाखौं मानिसले रानीको पार्थिव शरिरमार्फत श्रद्धा अर्पण गरिरहेका छन । मित्रराष्ट्र बेलायतकामहारानीएलिजाबेथ द्वितीयाकोनिधनसँगै बेलायतशोकमा छ । समग्र विश्व समुदायशोकमा डुवेको छ ।
नेपाल सहितविश्वकाविभिन्नमुलुकले महारानीप्रति सम्मानव्यतmगर्दै राष्ट्रिय शोक मनाएका छन ।बेलायती राजदरवार बकिङ्गमप्यालेसमाचौविसैघण्टामानिसहरुको घुँइचो कायम छ । स्वर्गीय महारानीप्रतिश्रद्धा व्यक्तगर्न हजारौं मानिस लन्डन पुग्नेक्रमजारी छ । रानीको शवअवलोकन गर्ने क्रममालाखौं मानिसको भीड लागेपछि अतिरिक्त रेल सेवापनि सञ्चालनगरिएको छ ।
गत सेप्टेम्बर ७तारिखमा ९६ वर्षको उमेरमा मृत्युवरण गरेकीमहारानीएलिजाबेथको पार्थिव शरीरलाई बुधवारदेखि अन्तिमश्रद्धाञ्जलीका मध्य लन्डनस्थित वेस्टमिन्स्टर हलमा राखिएको छ । जहाँ बेलायतिनागरिक मात्रनभई विश्वकाविभिन्नमुलुककामानिसहरु समेत घण्टौ लाइन बसेर महारानप्रतिअन्तिमश्रद्धाञ्जली अर्पण गरिरहेका छन ।
७० वर्ष राजगद्धी सम्हालेकीमहारानीको निधनसँगै बेलायतीइतिहासमा सबैभन्दालामो शासकको जीवनकालअन्त्यभएको छ । महारानीएलिजावेथको सोमबार (सेप्टेम्बर १९) विहानमध्य लन्डनस्थित वेस्टमिन्स्टर आबीगिर्जाघरमा समाधिस्थगरिने जनाएको छ । उनको राजकीय सम्मानका साथअन्त्येष्टि गर्न तयारीहरू भइरहेको छ । संसारभरिबाट सरकार प्रमुखतथाउच्चअधिकारीहरू स्वर्गीय महारानीप्रति सम्मानव्यक्तगर्न लन्डन जाने क्रमजारी छ ।
नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्का सहितको टोलि बेलायतप्रस्थान गरेका छन । महाराजीएलिजावेथको निधन संगै उनका छोरा चाल्र्स तृतिय राजा बनेका छन् ।उच्च सम्मानका साथएलिजालाई महारानी स्वीकार गरेका बेलायतीजनताले नयाँ राजाचाल्र्स तृतीयलाईकुन सम्मानका साथ स्वीकार गर्नेछन् त्यो आगामीउनको कार्यशैलीले मार्गनिर्देशनगर्नेछ ।


प्रतिक्रिया