देश

उद्वार गरीएका बालकहरुको अभिभावकहरुमा पुर्नमिलन


काठमाडौँ — विगत २४ बर्ष देखि बालकहरुको क्षेत्रमाकामगर्दै आईरहेको साथसाथ“बालबालिका सँगसँगै”को पहलमाविगतचार महिना देखि बाध्यकारी तथामानव बेचविखनकोउच्चजोखिममा रहेका १० जना नेपालीबालकहरुलाई भारतिय सामाजिक संस्था,भारतीयप्रहरी , बाल कल्याण समितीमुम्बई को समन्वयनमाबालकहरुको उद्दार गरीएको थियो ।

उद्दार गरि ल्याईको बालकहरुलाइराष्ट्रिय बालअधिकार परिषद, नेपालप्रहरी ,जिल्लाप्रहरी कार्यालय पर्सा साथसाथर अन्य संस्थालगायत सरोकारवालानिकायहरुको समन्वयनमा २०७९ भाद्र ३१ गते शुक्रवार परिवारमापुर्नमिलन गराईएको थियो ।

पछिल्लो समय नेपालबाट विभिन्नबाहानामाबालबालिकाहरु ओसारपसार गरी भारत लगायतअन्यमुलुकहरुमा लैजाने क्रम बढेको साथै बालिकातथामहिलामात्रै बेचविखनमा पर्ने नभईकनबालकहरु पनिउच्चजोखिममा रहेको यस घटना बाट पुष्टि हुन्छ । स्बदेश फिर्ति गरी पुर्नमिलन गराएका १० जनाबालहरु रौतहट, सुनसरी र मोरङ्ग जिल्लाका छन् ।

उद्वार गरी ल्याइएकाबालकहरु ११देखि १७वर्ष उमेर समुहका रहेका छन् । बालकहरुको पारीवारिक पुर्नमिलन गराउने क्रममा राष्ट्रिय बालअधिकार परिषदका देवि प्रसाद डोटेलले बालबालिकाहरुको विषेश हेरचाहगर्ने जिम्बेबार परिवारको रहेको जानकारी गराउनुभयोे ।

अहिले को यो बदलिदो परिस्थीतिमामानब बेचबिखनमामहिलातथाबालिकामात्रनभई बालकहरु पनिउच्चजोखिम रहेको यो घटनाले पुष्टि गरेको साथसाथकि रिर्सोस एक्जुकेटिभ कविताशाह ले बताउनु भयो । सो कार्यक्रममामधेश प्रदेश राष्ट्यि बालअधिकार परिषदका संयोजक संजिवमहतोले, आफ्नो बालबालिकाप्रतिअभिभावकहरुनै चनाखो हुनु पर्नेमाजोड दिदै बालकहरुको अवस्थाहरुको फलोअपहुने बताउनु भयो ।

कार्यक्रममाविरगञ्जमहानगरपालिकाकीबाल कल्याण अधिकारी सावित्रि भण्डारी, महिलाबालबालिका सेवा केन्द्र पर्साकीप्रहरी साहायकनिरीक्षकनयनकला टमाटा , अधिवक्तातथाअभियान्तादिलिपकोइराला, अभियन्ता रसना ढकाल लगायतको उपस्थिती रहेको थियो ।