देश

ग्राहकहरुको लक्ष्यअनुसार पाँच देखि सय गुणा सम्म रकम वृद्धि गर्ने रिकरिङ्ग निक्षेप योजना


काठमाडौँ — कुमारी बैंक लिमिटेडले प्रारम्भिकबिज रकमलाई छोटो समयमैपाँचदेखिसय गुणावृद्धि गर्ने विशेष्धन बृद्धिरिकरिङ्ग मुद्दती’योजना ल्याएको छ । ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युतम दस हजार देखि दस लाख सम्म प्रारम्भिक बिजरकम जम्मा गरि निम्न अनुसारको धन बृद्धि लक्ष्य प्राप्त गर्न सक्नुहुनेछ।

अवधि धनबृद्धि
२ वर्ष ८ महिना ३ दिनमा बिज रकम
बिज रकमको १० ५मासिक ५गुणा
५ वर्ष १महिना ११दिनमा १० गुणा
७वर्ष ०५दिनमा १५ गुणा
८ बर्ष ६ महिना २७दिनमा २० गुणा
१४वर्ष ६ महिना१७दिनमा ५० गुणा
१९ बर्ष ९ महिना १६दिनमा १००गुणा

यस आवर्ती योजना अन्तर्गत,प्रारम्भिक बिज रकमकोे १०% प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ।यस योजनाबाट न्यून देखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा यस बैंक विश्वस्त रहेको छ। यो योजना आश्विन १ देखिलागु हुने छ । आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखा रहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदानगर्दै आएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता जनाएको छ ।