काठमाडौँ — निर्वाचन आयोगले आज प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ दलसँग छलफल गर्दै छ । आयोगको कार्यालयमा हुने छलफल बिहान साढे ११ बजे सुरु हुने बताइएको छ । आयोगले आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया