Breaking

बडारिँदै विकल्प विहीन वैकल्पिक शक्ति, समस्या मुद्दाको कि नेतृत्वको, परम्परागत पार्टीकै हालीमुहाली


काठमाडौँ — अबको ७१दिनमाप्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनहुँदैछ । चुनावको मितिजतिघर्किदै छ दलहरुबीचको चुनावीदौडधुप उति बढ्दो छ ।अर्कोतर्फ वैकल्पिक र स्वतन्त्रशतिmहरुको राजनीतिकदलकालागिकतिभारी पर्लान् भन्नेचासोमा छ । नेपाली राजनीतिक क्षेत्रमापुरानादलहरुको विरोध गर्दै वैकल्पिकशतिmबन्ने होडसामान्यबन्नथालेको छ । पुरानादलका कारण थुप्रिएको राजनीतिकोफोहर बढार्ने भन्दै उदाएकावैकल्पिकशतिआफै बडारिँदै आएका छन ।

तथापीनिर्वाचननजिकिएसँगै मुख्यदलहरुको विकल्पबन्ने आश्वासनदिनेहरुको कमी छैन । साना राजनीतिकदलमात्रनभई स्वतन्त्रहरुको शतिmपनि सतहमाआएका छन् । स्थानीयतहनिर्वाचनमा स्वतन्त्रबाटै काठमाडौ महानगरमाबालेन्द्र शाह र धरानउपमहानगरमाहर्क साम्पाङको उदयले स्वतन्त्रहरु थपहौसिएका छन । फलतआसन्न संसदीयनिर्वाचनमा देशैभर स्वतन्त्रउम्मेदवारको लहर नै चलेको छ ।एउटै निर्वाचन क्षेत्रबाट पाँचजनाभन्दा बढी उम्मेदवारहरु देखिएका छन ।

तर वैकल्पिकशतिmबन्ने होडमा होमिएकासमानमुद्धा भएका सानाशतिmहोस् या स्वतन्त्रआफै छिन्नभिन्न छन । परम्परागतदलहरुको विकल्प दिन्छु भन्नेहरु आफै विकल्पविहिन देखिन्छन् । राजनीतिकाविकृतिहटाउने, नयाँ पद्धति र संस्कारको विकास गर्नेदिने भन्दै राजनीतिमापाहिलाचाल्नखोज्नेहरु केवल देखावटी र व्यक्तिकेन्द्रितहुँदै गएका छन् । उनीहरु आपसमै एकले अर्काे शतिm स्वीकार गर्ने अवस्थामा छैनन् । तर मुख्यदलहरुलाई संसद बाटै लखेट्ने हुँकार दिनभने उनीहरुले छोडेका छैनन् ।

निर्वाचन अघि बैकल्पिकशक्तिबन्ने भन्दै जतिसुकै ठुलो तामझाम देखाएपनिनिर्वाचन पछि पुरानै राजनीतिकदलहरुले सत्तामाहालिमुहालीगर्दै आएका छन् । ठुला राजनीतिकदलहरु स्वतन्त्रको तुक नभएको जिकिरगर्दै वैकल्पिकशतिmभन्दै चर्को आवाजगर्नेहरुलाईे चुनौतीको रुपमालिएका छैनन् ।

देश संसदीयनिर्वाचनको संघारमा छ । निर्वाचनको मितिनजिकिएसँगै दलहरुको चुनावीतिव्रता र वैकल्पिकशतिmहरुको जोडघटाउ समेत बढेको छ । वैकल्पिकभनिएकाशक्ति र स्वतन्त्रको सञ्जालबनाउने भन्दै उम्मेद्वारी घोषणा गरिरहेकाहरु एजेण्डा र सिदान्तविहिनहुँदातत्कालजनताले पत्याइहाल्ने अवस्थाभने देखिँदैन ।