काठमाडौँ — सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दै छ ।
आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुंगो लगाउने कार्यदलको दाबी छ ।
सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।


प्रतिक्रिया