Breaking

कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौँ — कक्षा १२ को नतिजा प्रकाशन भएको छ ।

शुक्रबार अपराह्न साढे ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर यस वर्षको कक्षा १२ को नतिजा प्रकाशन गरिएको हो ।