Breaking

बालेनविरुद्ध अदालतमा अवहेलनाको मुद्दा दायर,हर्क साम्पाङको राजीनामा माग


काठमाडौँ — अदालतको अवहेलना गरेको भन्दै बालेनविरुद्ध अदालतमा अवहेलनाको मुद्दा दायर भएको छ ।

भने इन्जिनियरहरूको अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै धरानस्थित पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरूले हर्क साम्पाङको राजीनामा माग गरेका छन् ।