काठमाडौँ — काठमाडौं महानगरपालिकाको कानुनी सल्लाहकारमा अधिवक्ता ओमप्रकाश अर्याल नियुक्त भएका छन् । काठमाडौं महानगरको आइतबार बसेको कार्यपालिका बैठकले अर्याललाई नियुक्त गरेको हो ।
आफूलाई महानगरले कानुनी सल्लाहकारको जिम्मेवारी दिएको तर सम्झौता हुन बाँकी रहेको अधिवक्ता अर्यालले बताए ।


प्रतिक्रिया