काठमाडौँ — काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना भत्काउ लागेको छ । अर्केडमा बनाएको अनधीकृत सरचना भत्काउन महानगरपालिले दुई वटा डोजर तयार गरिएको छ ।
डोजर लिएर केही समयमै पुग्ने महानगर प्रहरीले जनाएको छ ।
महानगरले पछिल्लो समय अनधीकृत संरचना हटाउने अभियान चलाएको छ । मेयर बालेन्द्र साह ९बालेन० आफैं पुगेर ठाउँका संरचनाहरू भत्काएका थिए ।


प्रतिक्रिया