Breaking

८ कक्षासम्मका बालबालिकालाई दैनिक २५ रूपैयाँ खाजा खर्च उपलब्ध गराउने महानगरपालिकाको निर्णय


काठमाडौँ — काठमाडौं महानगरपालिकाले सार्वजनिक विद्यालयमा ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रूपैयाँ खाजा खर्च उपलब्ध गराउने भएको छ ।

नेपाल सरकारले कक्षा ६ सम्म अध्ययन गर्ने बालबालिकालाई खाजाबापत १५ रूपैयाँ दिने र त्यसमा महानगरपालिकाले १० रूपैयाँ थप्ने भएको हो । ७ र ८ कक्षाका विद्यार्थीलाई चाहिँ महानगरले २५ रुपैयाँ उपलब्ध गराउनेछ ।