देश

रिटेलरहरुका लागि मेसेन्जर कसरी बिक्री र व्यवसाय बढाउने


काठमाडौँ — नोवाबारशे, राकुटेन भाइबरका लागि सिनियर पार्टनरशिप अकाउण्टडिरेक्टर
एउटा पसले भएको नाताले,चाहेस्टोरबाटै खरिद गर्ने ग्राहकहो अनलाइनबाट तपाईँ आफ्नो स्टोरमा बिक्रीबढाउन र नयाँ ग्राहकहरूलाई आकर्षित गर्न नयाँ नयाँ तरिकाहरू खोजिनै रहनु भएको हुन्छ । मानिसहरू पहिलेको तुलनामा मोबाइलमा धेरै समयबिताउन थालेपछि, आफ्नाग्राहकहरूसँग कम्यूनिकेट गर्न खुद्रा व्यापारीर कमर्सचलाउनै दुबै व्यापारीहरू मेसेञ्जरको माध्यम अपनाउन थालेका छन् ।

मार्केटिङ च्यानलको फाइदा भनेकै खुद्राव्यापारीहरू एकैसाथ निजीकृत, वान टू वान कम्यूनिकेशनको माध्यम मार्फत् आफ्नोग्राहक एवम्बृहत्तरवर्गहरू सँग जोडिन सक्नु हो । मेसेजिङ एप बहुसुविधायुक्त उपकरण हो जसले व्यवसायका विविध आवश्यक्तालाई धेरै स्वरूप र प्रकारका व्यवसायीक मेसेजहरू प्रदान गर्दछ । खुद्राबिक्रेताहरूले यीतीन प्रकारका मेसेजहरू प्रयोग गर्न सक्छन् ।

ट्रान्जिशनल (वासर्भिसमेसेज) प्रचारात्मक, र अन्तरक्रियात्मक मेसेजहरू (जसलाई सेसन पनि भनिन्छ )।
महत्वपूर्ण जानकारी सेयर गर्नुहोस्ट्रा न्जि श्नलमेसेजहरू विशेषगरी तपाईँको ग्राहकहरूलाई रियल टाइम अपडेटहरू पठाउन प्रयोगग रिन्छन् ।जब अनलाइन मार्फत खरिद गरिन्छ, खरिदकर्ताहरूले उनीहरूको अर्डर लिइसकेको र डेलिभरिकालागि आउने क्रममा रहेको जानकारी सहितको कन्फर्मेशन मेसेज प्राप्त गर्ने छन् ।

ट्रिगरका आधरमा जस्तै ग्राहकले कुनै निश्चित कार्यगरे पश्चात ट्रान्जिश्नल मेसेजहरू स्वतस्फूर्तःपठाइन्छ ।तपाईँले चाहे जति ट्रिगरहरू पाउनुहुनु सक्नेछ र बिक्री यात्राको अवधिभर आफ्नो खरिदकर्ताहरूलाई अपडेट गरिराख्नु सक्नु हुनेछ । यद्यपि एसएमएस समान उद्देश्यका लागि प्रयोग गर्न सकिए पनि, मेसेजिङ एप मार्फत पठाइने व्यवसायीक मेसेजहरू बढी लचिलो, कार्य मूलक र सबै भन्दा महत्वपूर्ण मित व्ययीहुन्छन् । उदाहरणार्थ, भाइबर ब्राण्डमा बिजेनेस मेसेजहरू कोरियल(टाइम एनलिटिक्स देख्न सकिन्छ,।

डेलिभर भएका मेसेजका लागि मात्र शुल्क तिर्न र निश्चित अवधिमा डेलिभर नभएका समय संवेदनशील मेसेजहरू क्यान्सल वा रिडाइरेक्ट गर्न टिटीएल (टाइमटूलाइभ) सेट गर्न सकिन्छ । यदी प्रयोग कर्ताहरू सँग भाइबर वाइन्टरनेट कनेक्शन नभएको खण्डमा एसएमएस्थ्याङ्क्स्मार्फत एमएसफलब्याक फङ्शनलाई मेसेज पठाइनेछ । त्यस बाहेक, कुनै कुनै मेसेजिङ एपहरू, जस्तै भाइबरले, ब्राण्डहरूलाई विविध फाइलहरू वारेन्टी, इनभोइस, बुकिङ्ग कनफर्मेश्न, आदि पठाउन मद्दत गर्छ जुन एपबीचस्वीच नगरी, ईमेलन खोजी बिना नै सबै महत्त्वपूर्ण जानकारीहरू एउटै थ्रेडमा राख्नसक्ने प्रयोग कर्ताहरूकालागि धेरै सुविधा जनक छ ।

प्रचारात्मक बिजने समेसेजहरू बिक्री बढाउन, नयाँ उत्पादनको विज्ञाप नगर्न, ग्राहकको मागलाई मार्गदर्शन गर्न, वाविशेषइभेन्टको प्रचार गर्न प्रयोग गरिन्छ । मेसेजिङ एपहरूले बिक्रेताहरूलाई वान अन वानवा सम्पूर्ण दर्शक सँग संबाद गर्न मद्दत गर्छन् ।यी प्रचारात्मक मेसेजहरू व्यक्तिगत हुन्छन्र निश्चित समूहका मानिसहरूलाई लक्षितगरी अनुकू लितगर्न सकिन्छ— उदाहरणका लागि ती जोनिश्चित क्षेत्रमा बस्दछ न्वाबिगतमा केही खरिद गरिसकेका छन् ।

सिडिपी र सिआरएम भएका कम्पनीहरूका लागि सामान्यतःमेसेन्जहरूसँग एकीकृत गर्ने विकल्पहरू हुन्छन्ःजस्तै, भाइबरले बिजनेसलाई १००० अक्षर सम्मको निजीकृत तथा विस्तृत मिडिया मेसजहरू पठाउन मिल्ने प्रभाबकारी एपि आई अफर गर्दछ । यसका अतिरिक्त भाइबरको बिजनेस मेसेजमा भिडियो, तस्विर र बटन पनि समावेश गर्न सकिन्छ । र, निश्चित दर्शकसम्म पुग्न चाहने, प्रचारात्मक बजेटको अधिकतम उपयोग गर्न चाहने र आफ्ना ग्राहकहरूसँग सुमधुर सम्बन्ध बनाउन चाहने बिक्रेताहरूका लागि भाइबरलाई एकउत्कृष्ट उपकरण बनाउँछ ।

आजको दिनमा प्रचारका निम्ति बिजनेस मेसेजहरूको प्रयोग सामान्य भइसकेको छ, यस्ता दृष्टान्तहरू उद्योग तथा व्यवसायहरूले प्रशस्तै प्रयोग गरेको देख्न पाइन्छ । निजी कृतव्यवसायीक मेसेजहरूको साथ दर्शकहरू विभाजन गर्न प्रयोग गरिएको छ ।क्वाड्एक्सल जिस्टिक्सहरूको एक बिक्रेता कम्पनीहो । क्वाड्एक्सले बिशेषगरी क्रस बोर्ड र डिजिटल लजिस्टिक्सरई कमर्स भुक्तानी प्रक्रियामा काम गर्छ ।आफ्ना ग्राहकहरूसँग मेसेजिङ एप मार्फत्कम्यूनिकेट गर्न क्वाड्एक्सले भाइबरको आधिकारिक पार्टन र प्रोमोटेक्सटरसँग सहकार्य गरेको छ ।क्वाड्एक्सको सिपीङकार्ट सेवाले फिलिपिन्समा रहेका बिक्रेताहरूलाई उत्तर अमेरिका र युरोपमा रहेका बिक्रेताहरूबाट अर्डर लिन मद्दत गर्दछ ।

क्वाड्एक्सले बेलायतका व्यापारीहरूबाट खरिदको मात्रा बढाउनका लागि, आफ्ना दर्शकहरूलाई विभाजन गर्ने निर्णय गर्यो ।विभाजन गरेपछि क्वाड्येक्सले त्यस्ता दर्शकहरूलाई लक्षित गर्यो जसले विगतमा अमेरिकाबाट मात्र खरिद गरेका थिए र हालसम्म बेलायतको सिपिङ अनुभवगरेका थिएनन् । क्वाड्एक्सले त्यस पछि दर्शकहरूको रुचि अनुरूप निश्चित वर्गलाई लक्षित गर्न भाइबर बिजनेसमेसेजको सहयोग लियो ।

रनतिजा अपेक्षागरिएको भन्दा राम्रो आयो ।भाइबरमार्फत प्रोचगरिएको २५ प्रतिशत बिगतमा अमेरिकाबाट खरिद गर्ने खरिदकर्ताहरूले यसपटक बेलायतबाट खरिद गरे ।यसो गर्दा बेलायतको व्यापारीहरूलाई १८७ प्रतिशत केपि आईसफलता हात लाग्यो र ट्रान्जेक्शन बढेर ३०० प्रतिशत वाइ ओवाइ पुग्यो ।

प्रचारात्मक बिजनेस मेसजहरूको उदाहरणःक्वाडेक्स रकम्फी
यस्तै अर्को रमाइलो प्रसङ्ग छ युक्रेनको । विद्युतीय र घरेलु उपकरणहरूको मल्टी च्यानल बिक्रेता, कम्फी ले आफ्नो कार्टपरित्याग गर्ने समस्या हल गर्न निकै रमाइलो उपायसँग आयो । उक्तकम्पनीले बजनेसमेसेजिङको प्रयोग गर्यो । भाइबरको बिजनेसमेसेजहरूको प्रयोगगरी, तत्काल रिच र सशक्तसिटिए आफ्नो वेबसाइट र लक्षित कार्यसँग लिङ्क गर्दै आफ्नो कार्ट परित्यागको समस्या हल गर्न सम्भव भयो ।

अनुभव प्राप्त आधिकारिक मेसेजिङपार्टन र ग्लोबल मेसेजसर्भिससँग सहकार्य गर्दा, कम्फीले एसएमएसको तुलनामा १० प्रतिशत टर्न ओभरवृद्धि र ३० प्रतिशत ज्यादाकन भर्जन दरको सफलता प्राप्त गर्यो।
कुराकानीको माध्यमबा टग्राहकहरूको साहयता गर्नु होस्
कन्भर्शेसन लमेसेजहरूले व्यवसायलाई आफ्ना ग्राहकहरू सँग वास्तविक कुराकानी गर्न सहयोग गर्छन् ।केही वर्ष यता खुद्रा व्यवसायमा धेरै नै बदला आएको छ । ती मध्ये पनि लकडाउनले पारेको असर अझै व्याप्तनै छ ।

अनलाइन सपिङ, ब्रिक एण्ड मोर्टारस्टोरहरूले प्रतिस्पर्धा बनाइराख्न ठूलै कसरत गर्नु परेको छ । तर कस्टमर सर्भिसको क्षेत्रमा अनलाइन विक्रेताहरू वृहत्तर सेवाग्राहीहरू समक्ष पुग्न सक्षम भएतापनि त्यहाँब्रिक एण्ड मोर्टारस्टोरहरूमा जस्तो वैयक्तिक सम्बन्ध र पहुँचको भने अभावर हन्छ । त्यसैगरी ब्रिक एण्ड मोर्टारविक्रेताहरू भने धेरै भन्दा धेरै सेवाग्राही समक्ष पुग्न सकिरहेका हुँदैनन् । यी समस्याहरूको निवारण गर्न परम्परागत व्यवसाय र अनलाइन स्टोर दुवैका लागि मेसेजिङ एपहरू सहयोगी सिद्ध भएका छन् ।

मेसेजिङएपहरूले व्यवसायहरूलाई ग्राहकहरू सँग अझवै यक्ति कतवरमा कम्युनिकेट गर्न सहयोग गर्छन् ।ती एपहरूले खुद्रा विक्रेताहरूलाई वृहत्लक्षितवर्गसँग जोडिन, उनीहरूलाई सेवा प्रदान गर्न, उनीहरूसँग दुईतर्फी कन्भर्शे ससुरु गर्न सहायता गर्दै अन्ततःविक्रयमा वृद्धि, अनुकुलित प्रक्रियाहरू र सेवाग्राहीसँगको सुदृढ सम्बन्धसम्म पुर्याउँद छन् ।

कन्भर्शेसन लमेसेजहरू व्यवसायका विभिन्न उद्देश्य प्राप्तिका लागि प्रभावकारी एवम्वहु आयामिकसाधनहरू हुन् ।सर्वियाको कुरियर सर्भिस, डीएक्सप्रेसलाई यसको उत्कृष्ट नमुनाकारूपमा लिनसकिन्छ ।भाइबरको आधिकारिक मेसेजिङपार्टनर अक्टोनसँगकाम गर्दा उनीहरूले भाइबरमा निजीकृत डेलिभरीस्टेटस अपडेटहरू पठाए—तर जानकारी गराउने एक तर्फी उपकरण हुनुको सट्टा, यीमेसेजहरूले ग्राहकहरूलाई ढुवानी प्रक्रिया र ब्रान्डसँग सञ्चारमा थप नियन्त्रण प्रदान गर्न सशक्त बनायो ग्राहकहरूले डेलिभरी समयतालिका अपडेट गर्न वा ढुवानीपुन निर्देशित गर्न भाइबरमा सिधा जवाफ दिन सक्ने छन् ।

जसकारण डीएक्स प्रेसको मेसेज डेलिभरीदरमा १५ प्रतिशतको सुधार आयो र फलस्वरूप डीएक्सप्रेस प्रत्येक महिना ३ लाख मेसेजहरू आफ्नो ग्राहक सम्मसफलता पूर्वक डेल भरगर्न सफल भयो । यसले लजिस्टिकरसञ्चार दुवैलाई थप ग्राहकमैत्री बन्न मद्दत गर्यो । मेसेन्जर मार्केटिङले रिटेलरलाई प्रचुर सङ्ख्यामा फाइदाहरू प्रदान गर्दछ ।

मेसेजिङ एपहरू ग्राहकको साथ कम्यूनिकेटगर्नका लागि छिटो र सजिलो माध्यम हो ।मेसेजिङ एपहरू रिटेलरहरूले भोगिरहेका विविध समस्याहरूको समाधान गर्न, रिटेलरहरूलाई आफ्नो ग्राहकसँग सम्बन्ध रइमा नदारी बनाइ राख्न, व्यापार बढाउन र ग्राहकहरूलाई फेरी फेरी पनि आफ्नै स्टोरप्रति आकर्षित गरिराख्नका लागि पनि प्रयोग गर्न सकिन्छन् । र सबै भन्दा र माइलो पक्ष चाहिँ सामान्या बिजनेस अकाउण्ट बनाउन एकदम सजिलो छ, र भाइबर जस्ता एपहरू अन बोर्डिङ र प्रशिक्षण गर्न निकै नै उत्साहित छन् ।

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्ध सूत्र हो । भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान(टु वान,भिडियोकल, ग्रुपमेसेजिङ, अपडेटहरूका साथै आफ्ना मन पर्ने ब्राण्डर सेलीब्रेटीसँग अन्तरक्रिया जस्ता यावत्फिचरहरूको लाभ उठाउन सक्छन् । भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ ।

राकुटेनभाइबर, राकुटेन ग्रुप आइएन सीको एक हिस्साहो, ईकमर्सर वित्तीय सेवाहरूमा अग्रणीराकुटेन भाइबर गोल्डेन स्टेटवारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङरकलिङ एप पार्टन पनि हो ।आजै भाइबरजोइन गरी विश्वकै सबै भन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस् ।