काठमाडौँ — राजनीतिकदलको शति र जनमत प्रमाणित गर्ने अवसर निर्वाचनहो । संसदीयनिर्वाचननजिकिएसँगै दलहरु शतिmआर्जनकानिमित्त अनेक रणनीतिक अभ्यासमा छन । स्थानीयनिर्वाचनपछि रोकिएको पार्टी प्रवेश गर्ने र गराउने होडवाजी पुनःसुरु गरेको छ । पार्टीको नीतिर सिद्धान्त भन्दापनिव्यतिmगतलाभकानिमित्तचुनावको मुखमा पार्टी फेरवदलगर्ने प्रवृत्तिमौलाउँदो छ ।
बुधवार पूर्वमन्त्री हेमराज राईसहितजसपाका १२२ जना नेताहरु एमाले प्रवेश गरे । एमाले अध्यक्ष के.पीशर्मा ओलीकै सहभागीतामाभएको पार्टी प्रवेश कार्यक्रममाओलीले पार्टीमा स्वागतमात्र गरेन्न वर्ववादीबाट जोगाउँदै सफलनागरिक बनाउने उद्घोष नै गरे । आगामीनिर्वाचनमा गठबन्धन भर्सेस एमाले बनेका बेलाएमालेले पार्टी प्रवेशलाई तिव्रतादिने उद्घोष नै गरेको छ ।
प्रमुखप्रतिपक्षएमालेमामात्रहोइनस्थानीयतहनिर्वाचन सकिएलगत्तै रोकिएको पार्टी प्रवेश गर्ने र गराउने शिलशिलापुन सुरु भएको छ ।स्थानीयतहनिर्वाचनमा टिकट हत्याउनकै लागिचलेको पार्टी परिवर्तनको लहर संसदीयनिर्वाचनमानहुने कुरै भएन। यो लहर सबै भन्दा बढीचर्चा चाँहि प्रचण्डको ओत लिनपुगेका डाक्टर बाबुराम भट्टराईको छ । माओवादी त्यागेर प्रचण्डको कटु आलोचक बनेका भट्टराई पुनआफ्नो अस्तित्वजोगाउनकै लागिमाओवादीको शरणमा पुगेका छन ।
नेताहरुले पार्टी परिवर्तन किन गर्छ ?अझनिर्वाचनकै सम्मुखमाआफ्नो पार्टी छाडेर अर्को पार्टीमाकिन जान्छन् होला?धेरैलाई चासोपूर्ण हुन सक्छ । पार्टी प्रवेशकाकार्यक्रम बढ्नुमा नेताको मात्रनभएर पार्टीको पक्षमामाहोल बन्ने धारणाले काम गरेको पाइन्छ । सामान्तयनीति र सिद्धान्तमाथि प्रश्न उठाएर नेताहरुले दलअदलबदलगर्ने गरे पनिवास्तवमाव्याक्तिगत स्वार्थले नै काम गरेको पाइन्छ । विकास र समृद्धिका चर्को नारा लगाएर राजनीतिगर्ने नेताहरु नै व्यतिगत स्वार्थ लिप्तहुनको परिरणाम दशकौदेखि मुलुकले चुकाउन परिरहेको छ । यसको निरन्तरताआगामी संसदीयनिर्वाचनमापनि दोहोरिने पक्का छ ।


प्रतिक्रिया