काठमाडौँ — चुनावी गठबन्धन, तालमेल र सहकार्यका लागि आवश्यक निर्णय र पहलकदमी गर्न राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिम्मेवारी दिएको छ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले चुनावी गठबन्धन गर्नका लागि आवश्यक निर्णय गर्ने जिम्मेवारी लिङ्देनलाई दिएको हो।


प्रतिक्रिया