Breaking

शेर्पा पोशाकमा अध्यक्ष ओली


काठमाडौँ — काठमाडौंको चावहिल स्थित स्मार्ट पाटी प्यालेसमा (शनिवार) लोकतान्त्रिक शेर्पासंघ नेपालको दोस्रो महाधिवेशनमा नेकमा एमालेका अध्यक्ष केपी शर्मा ओली शेर्पा पोशाकमा उपस्थित भएका छन् । लोकतान्त्रिक शेर्पासंघ नेपालको दोस्रो महाधिवेशनमा अध्यक्ष ओलीलाई प्रमुख अतिथिको रुपमा बोलाईएको हो ।

कार्यक्रमको उद्घाटन ओलीले गर्नुहुने आयोजक समितिका संयोजक आङदामी शेर्पाले जानकारी दिनुभयो । महाधिवेशन भव्यताको साथमा सम्पन्न गर्न आङ दामी शेर्पाको नेतृत्वमा ५०१ सदस्यीय आयोजक समिति गठनगरिएको छ ।