काठमाडौँ — नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोभिड १९ संक्रमण देखिएको छ ।
शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोभिड पोजेटिभ रिपोर्ट आएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् ।कोइरालाको ग्रान्डीमै उपचार भइरहेको छ । सामान्य खोकी र ज्वरो कायम रहेको स्वकीय सचिव थपलियाले जनाए ।


प्रतिक्रिया