नारायणहिटी दरबार संग्रहालयमाराजाहरुले प्रयोग गरेकाथपतीनवटा सवारीसाधन सर्वसाधारणका लागिप्रदर्शनीमा राखिएको छ । आजस्व. राजात्रिभूवनवीरविक्रमशाह रमहेन्द्र वीरविक्रमशाहले प्रयोग गरेकाथपतीन वटासवारीसाधनप्रदर्शनमा राखिएको हो । राजाहरुले प्रयोग गरेका थपतीन वटा सवारीसाधन नारायणहिटी दरबार संग्रहालयमाराखिएको छ ।
स्व. राजात्रिभूवन र महेन्द्रले प्रयोग गरेका सवारीसाधानसर्वसाधणका लागिप्रदर्शनीमाल्याइएको हो । प्रदर्शनीमा राखिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयकासचिवमहेश्वर न्यौपानेले पूर्व राज परिवारले प्रयोग गरेका सबै सामानव्यवस्थित रुपमाअवलोकनको लागिखुलागर्ने नीतिअनुसार तीनवटासवारीसाधन सर्वसाधारणका लागिप्रदर्शनीमा राखिएको बताए ।
उनले स्व.राजात्रिभूवन र महेन्द्रलाई उपहारस्वरुपप्राप्तभएको र राजपरिवारले प्रयोग गरेका गाडीहरुसर्वसाधारणले अवलोकन गर्न पाउनेगरी खुला गरेको जानकारी गराए । त्यस्तै नारायणहिटी दरबार संग्रहालयका सूचनाअधिकृत बुद्धि गुरुङले फोर्ड क्यानेडियन कम्पनीद्वारा निर्मित स्व. राजात्रिभूवनले प्रयोग गरेको सवारीसाधनप्रदर्शनीमा राखिएको बताए ।
उनले स्व.राजा महेन्द्रले प्रयोग गरेको सवारीसाधनपनिप्रदर्शनीमा राखिएको जानकारी दिए । राजाहरुले प्रयोग गरेका ४० वटासवारी साधन रहेको उल्लेख गर्दैआगामीदिनमा सबै सवारीसाधनलाईप्रदर्शनीमाराखिनेउनले जानकारी गराए ।
बुधबारबाट प्रदर्शनमा राखिएकातीन वटा सवारीसाधनस्व. राजात्रिभूवन र स्व. राजा महेन्द्रले प्रयोग गरेका सवारीसाधनहुन् । एउटात्रिभूवनले काठमाडौंमाशिकार खेल्नेबेलामाप्रयोग गरिएकोहो भने अर्को त्रिभूवनको राजपरिवारका लागिप्रयोगमाल्याइएको थियो । त्यस्तै अर्को सवारीसाधनभने स्व. राजा महेन्द्रले प्रयोग गरेका थिए । जसलाई आजबाट नारायणहिटी दरबारमा सर्वसाधारणलाई अवलोकन गर्नका लागिप्रदर्शनीमा राखिएको छ ।


प्रतिक्रिया