Breaking

संसदमा सांसदको अनौडो व्यवहार, सभामुखका गतिविधिमा पनि चर्चा, मर्यादा पालनामा छैन चासो


काठमाडौँ — संसदमा सांसदहरुको रवैया बेग्लै छ । महत्वपुर्ण विषयमा छलफल चलीरहेकै बेला बैठकमा सांसदकोउपस्थीतिन्युनहुनु त नौलो भएन । तर उपस्थितभएपनि केहि सांसद निन्द्रमा मस्त हुन्छन भने केहि सांसद संसदियमर्यादा समेत पालनागर्दैनन् । अझ सांसद र सरकारलाई रुलिङ गर्ने सभामुखकागतिविधिपनिचर्चा गर्न लायक छन् ।

बेला बेलाहाम्रो संसदभवनमा केहि रोचक घटना घट्ने गर्दछन् । जसले मंगलबार पनिनिरन्तरतापायो । विशेष गरेर महत्वपुर्ण विषयमा छलफल चली रहेका बेला नै सांसदहरुकाहर्कत अनेकन हुन्छन् । केहिमाननियहरु निन्द्रमा मस्त हुन्छन भने केहि मोवायलफोनमा बेस्त देखिन्छन् । तर, मंगबारको बैठकमा हेर्दा सानु तर हास्यास्पदअबस्था देखियो ।

सभामुखअग्निप्रसाद सापकोटाले सांसद हरुमा रुलिङ गरे । जुनउनको अधिकार मै पर्छ । तर यस्तो गलत समयमा रुलिङ् गरे कि उनीआलोचना को सिकार बनेका छन । कुरा थियो कोरोना महामारी बढेको र सांसद हरुले अनिवार्य मास्कलगाउनगरिएको आग्रह । तर, रुलिङ् गदै गर्दा सभामुख सापकोटा स्वयंमास्कविहीनथिए । बैठकको सुरुवात मै मास्कलगाउन रुलिङ् गरेका सभामुखले बैठकमै कानेखूशिहुनथाले पछि करिव ४५ मिनेट पछि मास्कलगाएकाथिए ।

कोभिड १९ को संक्रमणदर बढ्दै गएको भन्दै संसदको बैठकमा उपस्थितहुँदामास्कप्रयोग गर्न सभामुखअग्निप्रसाद सापकोटाले रुलिङ गरेका थिए । बैठकमा सभामुख सापकोटाले संसदमाआउँदाआवश्यक सतर्कताअपनाउन र मास्कप्रयोग गर्न आग्रह गरेका थिए।त्यस्तै, यतिबेलाहाम्रामाननियको कर्म थलो प्रतिनिधि सभामा कर्णाली क्षेत्रमा सांसद गजेन्द्र महतनिकै चासोका साथ हेरिन्छन् ।

उनको भाषण सुने पछि निन्द्रमा मस्त सांसद हरु समेत चासोका साथकान ठाडा बनाउनबाध्य हुन्छन् । उनको मंगलबारको भाषण पनि सुनिरहू जस्तो थियो । उनले विपक्षीलाई गरेको कटाक्क्षले त सांसद हरुनै गलललहाँसे ।

लोकतान्त्रिकव्यवस्थाको सर्वोच्च थलो संसद नितिनिर्माण र जनजीविकाकाविषयमाछलफल गर्ने थलो पनिहो । तर हाम्रो संसदमाभने महत्वपूर्ण विषयको छलफलमै संसदहरुको उपस्थितीकम देखिने गरेको छ । कोहिविनातयारी आउने र सुझबुझविनाविषयबस्तु राख्ने प्रवृत्तिका कारणआलोचनाको शिकार हुने गरेका छन् । जसले हामीले आफ्नो सार्वभौम अधिकार प्रयोग गरेर चुनेका प्रतिनिधिको कार्यामतामा समेत प्रश्न उठ्ने गरेको छ ।