काठमाडौँ — पाँचदलीय गठबन्धन संघीय चुनावमापनितालमेलगर्न सहमतभएसँगै सिट बाँडफाँडको विषयले प्राथमिकतापाउनथालेको छ । योसँगै चर्चामा रहेको बाम गठबन्धनको प्रयासमाधक्कामात्रलागेको छैन प्रमुखप्रतिपक्षदलएमालेमाथि अंकगणितीय दबाबसमेत पर्न थालेको छ । देशमासंसदीयनिर्वाचनको मिति घोषणा पूर्व नै चुनावी सरगर्मी बढेको छ । दलहरुकोचुनावी अंकगणितमा व्यस्तभईसकेका छन् ।
प्रमुख सत्तारुढ दल नेपालीकांग्रेस गठबन्धनलाईनिरन्तरतादिनेपक्षमाउभिएसँगै संसदीयनिर्वाचनमापाँचदलिय गठबन्धन र प्रमुखप्रतिपक्षदल नेकपाएमालेबीचनै मुख्यप्रतिष्पर्धा हुने निश्चितभएको छ । तर अझैपनिनेकपाएमाले, माओवादीकेन्द्र र एकीकृत समाजवादीकाकतिपयनेताहरु बामएकताको जोडवलमा देखिन्छन् । झलनाथ खनाल,घनश्याम भुसाल, नारायणकाजी श्रेष्ठ लगाएका नेताहरु बामएकताको प्रयासमाअझै लागि परिरहेका छन् । सार्वजनिकमञ्चहरुमा यो विषय उठान गरिरहेकै छन् ।
तरप्रमुख सत्ता घटक नेपालीकांग्रेस गठबन्धन निरन्तरतामापक्षमाउभिएपछि तत्कालबामएकताको सम्भावना टरेको छ । यससँगै स्थानीयतहनिर्वाचनमा गठबन्धनसँगलज्जास्पदहार वेहोरेको एमालेलेआगामीसंसदीयनिर्वाचनमापनि गठबन्धनको सामानागर्न बाध्यहुने भएको छ । गठबन्धन तोड्ने एमाले रणनीति फेल खाएको छ । गठबन्धनलाई निरन्तरतादिने काँग्रेसको निर्णयले एमालेकतिझस्किएको छ?कतित्रसित बनेको छ भन्ने विषयबुधबार एमाले अध्यक्ष केपीशर्माओलीको आवेगले प्रष्ट पाथ्र्यो ।
भलै ओलीले कार्यकर्तालाई निराशहुननदिने स्थानीयतहनिर्वाचननतिजा पार्टीभित्रको अन्तरघातको उपजभएको बताए । स्थानीयचुनावमा जस्तो कुनै हालतमाहुननदिने आफूहरुको संकल्प रहेको बताउँदै आगामी चुनावबाट एमाले सरकारमाफर्किनुको विकल्पनभएको उनले बताए।तर आफ्नै हठका कारण सरकारबाट हातधोएको एमालेका लागिको पुन सत्तारोहणको विषयफलामको चिउरा चपाएसरी हुने निश्चित छ ।
कम्युनिष्टहरुको क्षयीकरण रफेरिएको राजनीतिक समीकरणले कांग्रेसको आकार निरन्तर बढ्दो छ । जनताले मतमार्फत पाँचवर्ष पाखालगाएको भएपनि कम्युनिष्टहरुकै टुटफुटका कारण सत्ता सम्हाल्ने मौका जु¥यो । स्थानीयतहनिर्वाचनमाकांग्रेसले अर्को छलाङ मा¥यो । पुन कम्युनिष्टहरुलाई एक हुननदिएर बहुमतल्याएर अर्को पाँचवर्ष सत्ताको यात्रा सुनिश्चितगर्ने रणनीतिमा काँग्रेस छ । तर कम्युनिष्ट पार्टीहरु भने निर्वाचननजिकिएसँगै आफ्नो अस्थित्व रक्षागर्नुभन्दामाथि सोच्नभ्याएको देखिँदैन ।


प्रतिक्रिया