Breaking

चिनियाँ विदेश प्रमुखसहितको टोली नेपालको चार दिने भ्रमणमा,वाम एकताको लागि कम्युनिष्ट पार्टीहरुलाई दवाव दिने तयारी


काठमाडौँ — चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपालको चार दिने भ्रमण आएका छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्रीसँग भेटवार्ता गरेको लिउले राष्ट्रपतिसहित कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्ने छन् । मुख्य उद्देश्य भने कम्युनिष्टबीचको एकता नै रहेको राजनीतिक वृत्तमा चर्चा छ ।।