Breaking

नागरिकता विधेयक फिर्ता लिएकोप्रति एमालेको आपत्ति


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधि सभामा रहेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ लाई फिर्ता लिने सरकारको प्रस्तावमा आपत्ति जनाएको छ।