देश

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र’ प्रहार


काठमाडौँ — उत्तर कोरियाले बिहीबार एक ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ ।

आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो शृङ्खला हो । ‘उत्तर कोरियाले पूर्वतर्फ अज्ञात प्रक्षेपण प्रहार गरेको छ’ संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमार्फत जनाएका छन् ।