काठमाडौँ — बलात्कारको अभियोगमा प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध प्रशस्त प्रमाण पेश भएका छन् । शाहविरुद्ध जिल्ला अदालत तनहुँमा सरकारी वकिलको तर्फबाट ११७ वटा प्रमाण तथा कागजात पेश भएका हुन् ।
प्रहरीले सबै अनुसन्धान सकाएर सरकारी वकिलकोमा प्रतिवेदन बुझाएको थियो । मुद्दामा शाहमाथि १४ वर्षको सजाय मागदाबी गरिएको छ ।


प्रतिक्रिया